को हुन् प्रगतिशील बाम गठबन्धन गढवाका अध्यक्ष पदका उम्मेदवार विश्वास शर्मा?
गणतन्त्रनेपाल समाचारदाता, दाङ २५ बैशाख

गढवामा प्रगतिशील बाम गठबन्धनले चुनाबी सरगर्मी तीब्र पारेको छ । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गरी तीन पार्टी मिलेर प्रगतिशील बाम गठबन्धनका माध्यमबाट चुनाबमा प्रतिष्पर्धा गरिरहेका छन् । यी हुन्  यमनारायण शर्मा पोख्रेल विश्वास उनी १२/१३ वर्षकाे…

आचारसंहिता गम्भीर उल्लंघन गर्नेलाई उम्मेदवारी खारेज गर्न आयोगको निर्देशन
गणतन्त्रनेपाल समाचारदाता, काठमाडौँ । २५ बैशाख

निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको अवस्थामा तत्काल उम्मेदवारी खारेज गर्ने अधिकारसहित निर्वाचन आयोगले अनुगमन टोली परिचालन गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन…

गढवामा माओवादी केन्द्रको घरदैलो अभियान तीब्र
पुष्पा पाैडेल, गढवा दाङ बैशाख १७

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादी केन्द्र गढवा गाउँपालिकाले घरदैलो अभियानलाई तीब्रता दिएको छ । शनिवार माओवादी केन्द्रले गढवा गाउँपालिकाका १ न. र ४ नं. वडामा घरदैलो कार्यक्रम गरेको छ । ४ नं. वडाका गंगापरस्पुर, उठैया, सुतैया, हडैया, खैराखाल,…