सोमालियामा आत्मघाती बम आक्रमण, कम्तीमा ३ जनाको मृत्यु
सोमालियाको राजधानी मोगादिसुको एक प्रमुख चेकपोस्टमा बुधवार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएका छन् । मोगादिसुका वार्टा नाबादाका जिल्ला आयुक्त जेनाब मोहमुद वार्सामेले घटनाको पुष्टि गर्दै आफू भने आक्रमणमा बाँच्न सफल भएको…