एमालेकी सरस्वती कुलुङ बनिन् सोलुखुम्बकै पहिलो महिला वडाध्यक्ष
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

काठमाडौं । सोलुखुम्बुको महाँकुलुङ गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेकी उम्मेदवार सरस्वती कुलुङ विजयी भएकी छन् । उनी सोलुखुम्बुको पहिलो महिला वडाध्यक्ष हुन् । ९०४ मत खसेको वडामा ३१८ मत प्राप्त कुलुङ निर्वाचित भएको निर्वाचन अधिकृत टेकनाथ अधिकारीले जानकारी…

दाङकाे गढवामा गठबन्धनबाट माओवादी केन्द्रका विश्वास शर्माकाे अग्रता
गणतन्त्र नेपाल समाचारदाता, दाङ

दाङकाे गढवा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका यमनारायण शर्मा पाेख्रेल (विश्वास) र नेपाली काँग्रेसका सर्वजित डि.सीकाे बीचमा कडा प्रतिष्पर्धा भइरहेकाे छ । मतगणनाकाे सुरुवातमा पछि परेका काँग्रेस नेता डिसीले ७ नम्बर वडाकाे मतगणनासम्म आइपुग्दा आफूलाई अग्रतामा पुर्याएका थिए । ८ नम्बर…

काठमाडौंमा माओवादीले गाड्यो विजयको झन्डा
गणतन्त्र नेपाल समाचारदाता, काठमाडौं

काठमाडौंको शंखरापुर नगरपालिका वडा नंबर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । सो वडाध्यक्षमा माओवादी केन्द्रका बाबुराम दंगाल विजयी भएका छन् । ६ सय ७४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६…