मदन भण्डारीको स्मृतिमा जेठ ३ देखि अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

रुपन्देही । किशोर उमेरका बालबालिकालाई खेलतर्फ प्रोत्साहित गरी व्यवसायिक क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीले मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको छ ।…

रूपन्देहीका दुई नगरमा एमाले, दुईमा कांग्रेसको अग्रता
गणतन्त्र नेपाल समाचारदाता

रूपन्देहीका उममहानगर सहित चार नगरपालिका दुईमा नेकपा एमाले र दुईमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसले अग्रता लिएका छन्। देवदह नगरपालिका र तिलोत्तमामा एमाले र  बुटवल उमपहानगर र सैनामैनामा कांग्रेसका मेयर उम्मेदवारले अग्रता लिएका हुन्। तिलोत्तमा चार हज़ार दुई सय ५७ मतगणना हुँदा…

दाङको गढवा गाउँपालिकामा कांग्रेस र माओवादीको रोचक प्रतिस्पर्धा, एमाले तेस्रो
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

  १ जेठ, दाङ । दाङको गढवा गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । २०७४ सालमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको एमालेका उम्मेदवार भने यसपटक तेस्रो स्थानमा संघर्षरत छन् । नेपाली कांग्रेसका प्रमुख…