मेयर भएपछि बालेनको पहिलो भेट प्रधानसेनापतिसँग
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्। मेयर भएपछि उनले पहिलो पटक प्रधानसेनापतिसँग भेट गरेका हुन्। मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गएर उनले भेट गरेका हुन्। भेटमा मेयर शाहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली…

गढवा गाउँपालिका काे कार्यपालिकाकाे निर्वाचन सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता, दाङ

गढवा गाउँपालिका काे कार्यपालिकाकाे निर्वाचन सम्पन्न भएकाे छ । जनप्रतिनिधिहरुले जनप्रतिनिधि छान्नका लागि आज गढवा गाउँपलिकामा भएकाे निर्वाचनमा माओवादीसहितकाे गठबन्धन विजय भएकाे छ । कार्यपालिका निर्वाचनमा ४२ जना जनप्रतिनिधिहरुले मतदान गर्नुभएकाे थियाे ।  कार्यपालिकामा माओवादीसहितकाे गठबन्धनकाे संख्या कम थियाे ।…

बालेन्द्र शाहले लिए शपथ
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शपथ लिएका छन् । उनलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ खुवाएका हुन् । राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमका बीच शाहले शपथ लिएका हुन् । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID