वडाध्यक्ष ‘जितेको’ ५ दिनपछि शमसेरलाई खबर आयो- तपाईंको वडाको गन्न बाँकी मतपेटिका भेटियो
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उम्मेदवार शमसेरसिंह लामा बिहीबार बिहान घरमै बसिरहेका थिए। उनी पाँच दिनअघि यो वडाका अध्यक्ष ‘निर्वाचित’ भएका थिए। वडाध्यक्ष ‘निर्वाचित’ भएको पाँच दिनपछि, बिहीबार उनलाई फोन आयो- तपाईं उम्मेदवार भएको वडा नम्बर ८ को एउटा…