वायु सेवा सञ्चालक संघले भन्यो- सिङ्गल इन्जिन भएका हेलिकप्टरमा दुई पाइलट राख्न सकिन्न
नेपाल वायुसेवा सञ्चालक सङ्घले हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ। प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा…