प्राधिकरणको मनोमानीः केबल व्यवसायीका कार्यालयमा बिजुली काट्न थालियो, घरको पनि काट्ने !
गणतन्त्र नेपाल संवाददाता

नेपाल विद्युत प्राधिकरणले पोल भाडाको बहानामा केबल तथा इन्टरनेट व्यवसायीलाई थप दुःख दिन थालेको छ । प्राधिकरणको निर्देशनमा धमाधम सेवा प्रदायकका कार्यालयको बत्ती काट्ने काम भइरहेको व्यवसायीले बताएका छन् । विद्युत प्राधिकरणले एकतर्फी रुपमा आफूले बढाएको रेटअनुसार पोल भाडा तिर्नुपर्ने…

रामचन्द्र पौडेलकी छोरी आफ्नै घरको चौथो तल्लाबाट खसेर गम्भीर घाइते
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल गम्भीर घाइते भएकी छिन् । आफ्नै घरको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । उनी नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सदस्यसमेत हुन् ।…

फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् । स्थानीय श्रीहरि ढकालले रातोपाटीलाई दिएको…