नागढुंगाबाट बरामद करिब ४ करोड वैध देखाउन बैंकिङ कारोबार गरेको आशंका
करिब चार करोड नेपाली रूपैयाँसहित पक्राउ परेका ४ चिनियाँ र र एक नेपालीमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ । अदालतबाट १५ दिनको म्याद थप गरी विभागले अनुसन्धान थालेको हो । हिजो बिहान नुवाकोटबाट आउँदै गरेको बीए बी ५७१० नम्बरको…