सेनिटरी प्याड उत्पादकको गुनासो : हाम्रा उद्योग बन्द हुने भए
सरकारले सेनिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल घटाउँदा कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै उत्पादकहरुले असन्तुष्टि जनाएका छन् । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा सेनटिरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत…