पाकिस्तानका सांसद तथा चर्चित टिभी होस्ट आमिर लियाकतको ४९ वर्षमा निधन
पाकिस्तानका चर्चित टिभी स्टार तथा कराँचीबाट पीटीआई नेशनल एसेम्बलीका सदस्य डा. अमिर लियाकत हुसैनको कराँचीमा निधन भएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो तर चिकित्सकका अनुसार अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको थियो । उनको…