वन्यजन्तुको अखेटोपहारसहित ३ जना पक्राउ
संरक्षित वन्यजन्तुको अखेटोपहार ओसारपसार गरी अवैध कारोबार गर्न लागेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । वन्यजन्तुको अखेटोपहार अवैध रुपमा रुपमा खरिद बिक्री गर्न लागेको विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको टोलीले गोंगबु नजिकै गणेशस्थानबाट उनीहरूलाई पक्राउ…

