गढवामा बाल सञ्जालको समन्वयमा योजना तर्जुमा सम्बन्धी बाल भेला सम्पन्न
गढवा, ९ जेठ । गढवा गाउँपालिका स्तरीय बाल सञ्जालको समन्वयमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि योजना तर्जुमा गर्ने उद्देश्यले शुक्रबार बाल भेला कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष सन्दिप डाँगीको अध्यक्षतामा तथा गढवा गाउँपालिका अध्यक्ष…