ललितपुरमा एनजीओलाई भेटेरिनरी एम्बुलेन्स दिएकोमा असन्तुष्टि
ललितपुर महानगरपालिकाले एक गैरसरकारी संस्था मार्फत भेटेरिनरी एम्बुलेन्स सञ्चालन गरेकामा महानगरपालिकाकै पशु सेवा विभागले असन्तुष्टि जनाएको छ । ललितपुर महानगरले जनावरको अधिकार क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था स्नेहाज केयरलाई भेटरिनरी एम्बुलेन्स हस्तान्तरण गरेपछि पशु सेवा विभागका कर्मचारी असन्तुष्ट बनेका हुन्…

