गढवामा किशोरीहरूलाई लक्षित गरी एचपिभी खोप अभियान माघ २२ देखि सञ्चालन हुँदै
आलोक भावुक

गढवा, १५ माघ। दाङको गढवा गाउँपालिकाले किशोरीहरुलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । गढवा गाउँपालिका स्वास्थ्य शाखा कैलाश चन्द्र चौधरीका अनुसार पालिकाभरीमा कक्षा ६ देखी कक्षा १० मा अध्ययनरत किशोरी हरुलाई र विद्यालय बाहिरको हकमा…

गढवा गाउँपालिकामा जलवायु मैत्री कृषि योजनाको मस्यौदा बारे छलफल सम्पन्न
आलोक भावुक

गढवा, १३ माघ। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा आज गढवामा गढवा गाउँपालिकाको जलवायु मैत्री कृषि योजनाको मस्यौदा बारे छलफल कार्यक्रम सम्पन्न भएको छ। छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलकले जलवायु मैत्री कृषि सम्बन्धि…

गढवा गाउँपालिका अध्यक्षद्धारा प्रचण्डलाई शेरामिक सामाग्री उपहार
आलोक भावुक

देउखुरी १२ माघ । दाङदेउखुरीको राप्ती गाउँपालिकामा आधारभुत अस्पतालको उद्घाटन गर्न आएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शेरामिक सामाग्री उपहार दिनु भएको छ। गढवा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष पोखलले शेरामिक सामाग्री उपहार दिनु भएको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID