गढवा गाउँपालिकामा ५ नं. वडा कार्यालयबाटै विद्युत महसुल तिर्न सकिने व्यवस्था
गढवा, २६ मंसिर ।दाङको गढवा गाउँपालिकाले आफ्नो वडा नम्बर ५ मा वडा कार्यालयबाटै विद्युत महसुल बुझ्ने सेवा सुरु गर्ने व्यवस्था मिलाएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ को यस कदमलाई वडा बासीहरूको सुविधा र समय बचतका लागि महत्त्वपूर्ण निर्णयका रूपमा…