पशुपतिमा राष्ट्रशान्ति महायज्ञ हुँदै
गणतन्त्रनेपाल

काठमाडौं । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा गरौँ, धर्मले हामीलाई रक्षा गर्छ’ भन्ने मूल नाराका साथ फागुन ७ गतेबाट सुरु भएको महारुद्र…

डोनरले पैसा दिएन भनेर रुने होइन, उत्पादनमा होमिने हो:सविन प्रियासन
गणतन्त्र नेपाल डटकम

दाङ,८ फागुन ।यतिबेला भटाभट अमेरिकासँग जोडिएका विभिन्न कार्यक्रमहरु नेपालमा क्यान्सिल गरिएका छन् । अमेरिकामा राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि उनले विभिन्न नाममा नेपाल जस्ता धेरै मुलुकमा दिँदै आएको सहयोग रकम र कार्यक्रम स्थगित गरेका छन् । अमेरिकाले कार्यक्रम स्थगित गरेपछि केही…

गढवामा कृषि तथा पशुपालन बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ७ फागुन। कृषि विकास बैङ्क अन्तर्गत पशु तथा कृषि विमा सम्बन्धी छलफल अन्तरक्रिया कार्यक्रम गढवा – ६ गढवामा सम्पन्न भएको छ। कृषि कर्जा तथा परियोजना व्यवस्थापन विभाग मुख्य कार्यालय काठमाडौंको आयोजना तथा गढवा गाउँपालिकाको भिटा परियोजनाको समन्वयमा एकदिने तथा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID