गढवा गाउँपालिकाद्वारा अति विपन्नका लागि साझेदारीमा घर निर्माण गर्दै
आलोक भावुक

गढवा, २६ कात्तिक। भत्किएको घर हटाएर नयाँ घर निर्माणका खातिर गढवा गाउँपालिकाले अन्य सहयोगी संस्थाहरु संग साझेदारी गरेर अति बिपन्न असहाय र निमुखाहरुको घर निर्माण कार्य सुरु गरेको छ। गढवा गाउँपालिका, निवास संस्था र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको…

गढवामा सरकारी दरमा धान बिक्री, किसानहरू तुरुन्तै लाखौँको चेक पाउँदा उत्साहित
आलोक भावुक

गढवा, २६ कात्तिक। गढवा गाउँपालिकाका किसानहरुले एक हातले धान बिक्री गरेर अर्को हातले तुरुन्तै लाखौँको चेक पाउदा खुसीले गदगद भएका छन्। गढवा गाउँपालिकाले नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङ संग सम्झौता गरेर गढवाका कृषकहरुले…

ओम बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न
आलोक भावुक

गढवा, २३ कात्तिक । ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा शनिबार गढवा – ४ रामनगरमा सम्पन्न भएको छ। ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनिराम चौधरीको अध्यक्षता एवं गढवा लुम्बिनी प्रदेश सरकारका पुर्व…