शिवसवरी धाम लुम्बिनी प्रदेशको विषेश धामको रूपमा विकास होस् : मुख्यमन्त्री केसी
गणतन्त्रनेपाल डटकम

भालुवाङ, २२ मङ्सिर लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शिवसवरी धाम प्रदेशकै विशेष धामको रूपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्व रहेको बताउनु भएको छ। दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्थित शिवसवरी धाम धार्मिक केन्द्रले बुधबार गंगा सागरमा आयोजना गरेको…

आज उधौली पर्व, सरकारद्वारा सार्वजनिक बिदा
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २२ मङ्सिर प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ । किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राईका अनुसार अन्नबाली भित्र्याउनुअघि प्रकृति…

गढवाको कोइलाबासमा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा, २१ मङ्सिर  ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ’ लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम बुधवार गढवाको कोइलाबासमा सम्पन्न भएको छ। देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत गढवाकी अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID