ओम बचत तथा ऋण सहकारी संस्था गढवाको ७औं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न
गढवा, ७माघ । ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७औ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार गढवा – ४ रामनगरमा सम्पन्न भएको छ। ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनिराम चौधरीको अध्यक्षता गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी…

