जापानी दुतावासको सहयोगमा गढवामा सुधारिएको खाना पकाउने चुल्हो वितरण
आलोक भावुक

गढवा, १५ माघ । जापानी दुतवासको सहयोगमा गढवा गाउँपालिकाका नागरिकहरुलाई एक सय पचास थान सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको छ । आइतवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा राजदूतावासका डेपुटी चिफ तामुरा ताकाहिरोको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे…

७ लाख ३९ हजारको लागतमा तयार महिला सामुदायिक भवनको गापा उपाध्यक्ष चौधरीद्वारा उद्घाटन
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १५ माघ । गढवा गाउँपालिका वडा नं. ५ तकियापुर शिविरमा निर्माण भएको महिला सामुदायिक भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । क्रियटिङ पोसिविलिटिज नेपाल (सीपी) को आयोजना र डेबलपिङ वल्र्ड कनेक्शन क्यानडाको सहयोगमा उक्त भवनको निमार्ण गरिएको हो…

लमही महोत्सवको आच चौथो दिन, प्रताप दास आउदै 
गणतन्त्रनेपाल समाचारदाता

लमही, १५माघ। देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयाेजना गरेकाे छैठौँ कृषि, पर्यटन तथा व्यापारीक महाेत्सवको आज आइतबार  चौथो दिन प्रताप दास, बसन्ती चौधरी, सिर्जना गुरुङ, दोश्हरण चौधरी, उमादेवी खनाल, अनुष्का चौधरी, अनुप बुढा र दीपक वर्माको प्रस्तुति रहने आयोजक संस्था…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID