लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीद्वारा सहिद लखन थापाको शालिक अनावरण
गणतन्त्रनेपाल समाचारदाता

घोराही, २फाल्गुन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नेपालका प्रथम सहिद  लखन थापा मगरको १४६ औ स्मृति दिवसको अवसर पारी घोराही उप-महानगर पालिका वडा नं. १४ स्थित लखन पार्कमा सहिद थापा मगरको पूर्ण कदको शालिक अनारवरण गर्नु भएको छ । नेपाल…

भान लिगेनको शतकमा नेपाललाई २८६ रनको लक्ष्य, करणले लिए ५ विकेट
गणतन्त्रनेपाल डटकम

काठमाडौं,२फाल्गुन । माइकल भान लिगेनले शानदार शतक प्रहार गरेपछि  लिग टु अन्तर्गत शृखंलाको पहिलो खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले भान लिगेनले १३३ रन बनाएपछि…

लमहीको देउपुरमा अभियान लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न  
गणतन्त्रनेपाल समाचारदाता

  लमही, १ फाल्गुन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । लघुवित्तले दाङ जिल्लाको लमही नगरपालिका वडा नं ६ देउपुरका संस्थामा आवद्ध महिला सदस्यहरुलाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरेको छ ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID