जनता सँग जनश्रमदान गर्दै राप्ती गाउँपालिका अध्यक्ष विष्ट
सिसहनियाँ,२० फागुन “कच्ची माेटर बाटो छ,नियमित यातायातका साधनहरु चल्दैन। घण्टाै पैदल यात्रा हिडेर बजार जानु पर्ने बाध्यता छ ।त्यस माथि गर्मीयाम शुरु भएको छ।पैदल हिडेर बजार आउन जान झनै समस्या हुने गर्दछ। बाटाेकाे छेउछाउमा सितलमा बस्ने ब्यवस्थित छहारी कतै छैन।”यी…

