माओवादी लमही नगर अध्यक्षमा: श्रेष्ठ
देउखुरी, माघ १९ गते । नेकपा( मओवादी केन्द्र ) लमही नगर अध्यक्षमा डिल कुमार श्रेष्ठ निर्वाचित हुन भएकाे छ । नेकपा (माओवादी केन्द्र ) लमही नगरकाे तेस्रो अधिबेशनबाट श्रेष्ठकाे अध्यक्षतामा ५५ सदस्यीय लमही नगर कमिटी निर्वाचित भएकाे हाे । जस्काे…