स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा माओवादीले नेतृत्व गरेको तिन पालिका शिर्षस्थानमा
गढवा, ३० माघ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/०८१ मा दाङको १० स्थानिय तहमा राप्ती गाउँपालिका प्रथम, गढवा गाउँपालिका दोस्रो र बंगलाचुली गाउँपालिका तेस्रो भएको छ। राप्ती गाउँपालिका शासकीय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ८, वार्षिक…