अबको साहित्य !
साहित्य केवल मनोरञ्जन वा व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र होइन, यो समाज रूपान्तरणको बलियो साधन पनि हो । इतिहासलाई हेर्दा समाजको चेतना, मूल्य, र संरचनालाई प्रभावित पार्ने महत्वपूर्ण माध्यमको रूपमा साहित्य विकसित हुँदै आएको छ । समाज परिवर्तनका विभिन्न पक्षमा साहित्यले…