गढवा-६ बनकट्टीमा गठित महिला उद्यमी समूह सञ्जालको बैठक सम्पन्न
आलोक भावुक

गढवा (दाङ), १६ जेठ । गढवा गाउँपालिका वडा नं. ६ स्थित बनकट्टीमा क्रियाशील राधाकृष्ण उद्घमी महिला समूहको अध्यक्ष अनिता कुमारी यादवको अध्यक्षतामा महिला उद्यमी समूह सञ्जालको नियमित बैठक सम्पन्न भएको छ। बैठकमा गढवा–६ मा गठित १४ वटा महिला उद्यमी समूहका…

गढवा गाउँपालिकाद्वारा ८४ वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
आलोक भावुक

गढवा, १६ जेठ। गढवा गाउँपालिकाले पालिकाभरका ८४ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई लक्षित गरी घरमै पुगेर स्वास्थ्य परीक्षण तथा मह वितरण कार्य सुरु गरेको छ। स्वास्थ्य संस्था पुग्न नसक्ने उमेर समूहका नागरिकलाई सेवा पहुँचमा ल्याउने उद्देश्यसहित गाउँपालिकाले आठवटै वडामा ‘घरदैलो स्वास्थ्य सेवा…

लालपूर्जाका लागि गढवा – ६ खबरीमा जग्गाको नापजाँच सुरु
आलोक भावुक

गढवा, १४ जेठ । भूमिहिन दलित, भुमिहिन सुकुम्वासी र अवस्थित वसोवासीलाई लालपुर्जा वितरणका लागि गढवा गाउँपालिका वडा नम्बर ६ खबरीम जग्गा नापजाँचको काम सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ खबरी गाँउमा भूमिहिन, सुकुम्बासी, दलित तथा अब्यवस्थित बसोबासीहरूले…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID