सिपि नेपालद्वारा निर्मित दीपेन्द्र होमजुन मावि पर्सेनीको नयाँ शैक्षिक संरचनाहरू हस्तान्तरण
गढवा, २८ जेठ। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ प्रसेनी स्थित दीपेन्द्र होमजुन माविमा नयाँ शैक्षिक संरचनाहरूको उद्घाटन गरिएको छ। गढवा गाउँपालिका वडा नं. ४ प्रसेनी स्थित दीपेन्द्र होमजुन माध्यमिक विद्यालयमा ६ वटा नयाँ कक्षाकोठा भवन, एक बालबालिका मैत्री…

