गढवा -३ मा कुपोषणबाट मुक्त गरिएका बालबालिकाका अभिभावकलाई सरसफाई किट र पुरस्कार वितरण
गढवा,२० जेष्ठ । बेस नेपाल अन्तर्गत सञ्चालित “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” को पहलमा गढवा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको OTC (Outpatient Therapeutic Care) केन्द्रमा उपचार गराएर कुपोषणबाट मुक्त भएका तथा हाल उपचारमा रहेका बालबालिकाका अभिभावकहरूलाई एक कार्यक्रमकाबीच सरसफाई किट…