विमला प्रकरण : सरकारी छानबिन समितिको प्रतिवेदन बुझाउन ढिलाइ
लुम्बिनी प्रदेशका तत्कालीन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुरमा उपमहानगरपालिका–५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटना छानबिन गर्न बनेको सरकारी सत्य तथ्य छानबिन समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ । सरकारी छानबिन टोलीलार्ई १५…