काेराेना संक्रमितकाे संख्यामा रेकर्ड ब्रेक : शनिबार अहिलेसम्मकै उच्च
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं ।  नेपालमा एक दिनमा अहिलेसम्मकै उच्च संख्यामा काेराेना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा संक्रमण पुष्टि भएको छ। पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए । १४ हजार ४०३ जनाको…

सुर्खेतमा थप एक साता लम्बियाे निषेधाज्ञा
गणतन्त्र नेपाल संवाददाता

सुर्खेतमा वैशाख १४ गतेबाट जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । शनिवार बसेकाे जिल्ला स्थित  कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोरोना संक्रमण दर सात दिनमा…

सरकारले नै गाउँ गाउँमा कोरोना फैलाउने काम गर्याे : काँग्रेस सभापति देउवा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र असक्षमताकाे परिणामस्वरुप दोस्रो लहरको कोरोना भयावह भएको बताएका छन् । शुक्रवार दिउँसाे बुढानीलकण्ठ स्थित निजी निवासमा आयाेजित पत्रकार सम्मेलनलाइ सम्बाेधन गर्दै सभापति देउवाले काेराेना राेकथामका लागि सरकार गम्भीर…