संस्कारबिहीन राजनीति – माओवादी केन्द्र
बुटवल । अल्पमत रहँदा रहँदै लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्ति र शपथ दिलाएको भन्दै नेकपा माओवादी केन्द्रले आक्रोश पोखेकाे छ । माओवादी केन्द्र लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्ती मगरले मुख्यमन्त्रीमा पोखरेलको पुनः नियुक्ति र सपथ ग्रहणलाई संस्कारबिहीन राजनीतिको…