गभर्नर अधिकारीले विवाद आएपछि राजीनामा दिनुपर्छ : श्रेष्ठ 
गणतन्त्र नेपाल समाचारदाता

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाविपरीत गभर्नर अधिकारी राजनीतिक दलमा आबद्ध भएको भन्ने विवाद सार्वजनिक भएकाले राजीनामा दिनुपर्ने श्रेष्ठको भनाइ थियो । राष्ट्रिय सभाको बिहीबारको बैठकमा…

विवादका कारण लुम्बिनी प्रदेशका ३५ पालिकाले अझै बजेट पारित गर्न सकेनन्
गणतन्त्र नेपाल समाचारदाता

गत १० असारमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेका लुम्बिनी प्रदेशका ३५ वटा स्थानीय तहले विवादका कारण अझै बजेट पारित गर्न सकेका छैनन् । लुम्बिनीका १०९ पालिकामध्ये ३५ पालिकाले असार सकिनै लाग्दा पनि बजेट पारित गर्न नसकेका हुन् ।…

लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न
गणतन्त्रनेपाल समाचारदाता, दाङ

दाङको बेल्झुन्डीमा संचालित १२ औ संघिय तथा प्रथम लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता २०७९ को उपाधी बाके जिल्लाले जितेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा संचालित प्रतियोगितामा १९ स्वर्ण…