डा.बाबुराम भट्टराईको प्रस्ताव:‘सबै दलको सहभागितामा राष्ट्रिय सरकार,एक वर्षभित्र चुनाव’
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सबै दल सहभागितामा सरकार गठन गरेर एक वर्षभित्र चुनावको प्रस्ताव गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री भट्टराईले देशको संकट हल गर्न संविधानको…

ओलीको विकल्प दिन कठिन हुने संकेत
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा…

अक्सिजनको झन् हाहाकार : अस्पतालबाट निकालिए बिरामी
पत्रपत्रिकाबाट

काठमाडाैं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यस अगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका,…