गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली नियुक्त
गणतन्त्र नेपाल संवाददाता

पाेखरा । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गरेकी छन् । नेपालीले नयाँ मुख्यमन्त्रीमा नियुक्त हुन प्रदेश प्रमुख पौडेलबाट दिइएको समयावधिभित्रै संविधानको धारा १६८(५) बमोजिम प्रदेश सभाका बहुमत ३१ सांसदको हस्ताक्षरसहित…

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैँ । नेपाली कांग्रेसले आज (शनिबार) पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसाे २ः०० बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।…

सात मन्त्रीकाे शपथपछि २५ सदस्यीय मन्त्रिपरिषद्ले पायो पूर्णता
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नवनियुक्त सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा बिहीबार अपरान्ह आयोजित कार्यक्रममा मन्त्रीहरुले शपथ लिएका हुन् । मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओलीले आज ७ जनालाई थप गरेका छन् । आफुसँग रहेका मन्त्रालयमध्ये गृहमा खगराज अधिकारी,…