नेपाली महिलाका लागि भारतीय सेनामा पहिलो पटक भर्ना आह्वान
गणतन्त्र नेपाल संवाददाता

भारत । भारतीय सेनामा नेपाली महिलाहरूका लागि पहिलो पटक भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि नेपालीसहित १०० जनाको लागि विज्ञापन आह्वान गरेको हो । भर्ना हुने इच्छुकले आगामी जुलाई २० सम्म आवेदन दिन सक्ने छन्…

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मुख्यमन्त्रीसहित चार मन्त्रीकाे शपथ
गणतन्त्र नेपाल संवाददाता

पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र सांसदलाई सहभागी गराएर पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पोखरेलसहित चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्री…

पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त विज्ञप्ति : काम चलाउ सरकारलाई दीर्घकालीन निर्णय नगर्न चेतावनी
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । पाँच पूर्व प्रधानमन्त्रीले केपी ओली नेतृत्वको काम चलाउ सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन् । शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईले…