थप उपचारका लागि नेता पुनलाई थाइल्याण्डबाट चीन लगियो
गणतन्त्र नेपाल संवाददाता, १० मंसीर

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ। डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार भएता पनि पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको हो। नेता पुनलाई…

अर्थमन्त्री गभर्नरसँग रिसाउँदै निजी बैंकहरुलाई तरलता बढाउन आग्रह
गणतन्त्र नेपाल संवाददाता

अर्थमन्त्री जनार्दन शर्माले लगानीयोग्य रकम अभाव रोक्ने गरी मौद्रिक नीतिको समीक्षा गर्न निर्देशन दिदै गर्भनर महाप्रसाद अधिकारीसँग रिसाएका छन् । उनले बैंकिङ तरलता बढाउन विभिन्न योजना नल्याएका समस्या देखिएको भन्दै गर्भनर अधिकारीलाई नीति समिक्षा गरि कार्य गर्न निर्देशन दिएका हुन्…

कोरोना प्रभावितलाई राहत दिन समय तोक्यो सरकारले
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । कोरोनाबाट प्रभावित परिवारलाई १० हजार रुपैयाँ अनुदान दिने कार्यक्रमबाट लाभ लिनका लागि मंसिर १० गतेभित्र निवेदन दिनुपर्ने भएको छ । अर्थमन्त्रालयले आज बिहिबार सार्वजनिक सूचना जारी गर्दै अबको १५ दिनभित्र बसोबास गरिरहेको स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन…