संयोजक बास्तोला पक्राउ परेपछि नेकपा बहुमतले दियो देशव्यापी संघर्ष गर्ने चेतावनी
नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ । बिहीवार बिहान पार्टीका तर्फबाट नेता सुदर्शनले एक प्रेस विज्ञप्ति जारी गर्दै संयोजक कञ्चनको रिहाइको माग गरेका हुन् । संयोजक कञ्चनलाई रिहा नगरिए देशव्यापी…