गढवामा भीषण आँधीसहित आएकाे पानीका कारण मतदान प्रभावित, २ जना घाइते
अकस्मात आएकाे आँधीसहितकाे पानीले गढवामा मतदान कार्यक्रम प्रभावित भएकाे छ । वडानम्बर ६ काे मतदानस्थल रहेकाे सर्वाेदय प्राथमिक विद्यालयमा रहेकाे मतदान केन्द्रकाे टिनकाे छाना उडाउँदा २ जना मतदाता घाइते भएकाे र तिनीहरुलाई उपचारार्थ अस्पताल पठाइएकाे मतदान स्थलमा रहेका माओवादी नेता…