दाङकाे राप्ती गाउँपालिकामा माओवादीका प्रकाश विष्ट विजयी
३ जेठ, दाङ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका छन् । माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने नेकपा एमालेसँग पराजित भएका छन् । दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी…