आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने भनेर विभागले ढाँट्यो
गणतन्त्रनेपाल समाचारदाता, दाङ जेठ

अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भनेर ढाँटेको छ। यातायात व्यवस्था विभागले जेठ ४ गते (आज)देखि सवारी चालक विभागका महानिर्देशक नमराज घिमिरेले आजैदेखि नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो पाइने बताएका थिए। सन् २०२४ सम्म…

दाङको गढवाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा काँग्रेस विजयी
गणतन्त्र नेपाल समाचारदाता गढवा दाङ

  ४ जेठ, दाङ । दाङको गढवा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका यामनारायण शर्मा पोखरेल‘विश्वास’ र उपाध्यक्षमा नेपाली काँग्रेसकी शारदा चौधरी निर्वाचित भएकी छन्। माओवादीका पोखरेलले ६९०९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सर्वजीत डिसीले ६१६७…

तुलसीपुरमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको सुरूआती अग्रता
गणतन्त्र नेपाल समाचारदाता

तुलसीपुर उपमहानगरपालिकामा सुरू भएको  मतगणनामा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले सुरूआती अग्रता लिएका छन्। तुलसीपुरमा १००० मत गन्दा कांग्रेसका गेहेन्द्र गिरी आठ मतले अगाडि छन्। उनले ४६२ मत ल्याएका छन् भन् एमालेबाट टीकाराम खड्काले ४५४ मत ल्याएका छन्। यस्तै, उपमेयरमा एमालेबाट स्यानी चौधरीले…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID