गणतन्त्र दिवसकाे अवसर पारी गढवामा रक्तदान कार्यक्रम सम्पन्न
गणतन्त्र नेपाल समाचारदाता

गढवा गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । १५ औ गणतन्त्र दिवसकाे अवसर पारेर रक्तदान कार्यक्रम भएकाे हाे । “रक्तदान जीवनदान ” भन्ने मूल नारासहित गढवा गाउँपालिकाकाे आयाेजना तथा नेपाल रेडक्रस साेसाइटी, रक्तसञ्चार सेवा केन्द्र दाङकाे प्राविधिक सहयाेगमा गढवा गाउँपालिकाकाे…

कैलालीको माेहना नदीमा डुबेर दुई बालककाे मृत्यु
गणतन्त्रनेपाल समाचारदाता, दाङ

कैलालीको माेहना नदीमा डुबेर दुई जना बालककाे मृत्यु भएकाे छ । धनगढी उपमहानगरपालिका -३ स्थित धनगढीलाई कञ्चनपुरकाे राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । मृत्यु…

विमान मुस्ताङको लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो
गणतन्त्र नेपाल समाचारदाता

तारा एअरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरे। मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको छ, भने, मौसम खराबीका कारण हेलिकोप्टर…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID