उदयपुरमा ट्रक दुर्घटना‚ चारको मृत्यु
सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका १४ भदौरेस्थित चनौटमो सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक बजुरा खोला नजिकै दुर्घटना भएको…

