वृद्धभत्ता एमालेको ब्रान्ड हो, ६८ वर्ष गर्नुस् कि ५८ : पूर्वअर्थमन्त्री पाण्डे
प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका छन् । उनले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा…

