तिनाउ नदीले बगाउँदा एकजनाको मृत्य
गणतन्त्रनेपाल समाचारदाता, दाङ

रुपन्देहीको तिनाउ नदीले बगाएर एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका ६५ वर्षीय किशोरबहादुर नेपालीको नदी किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए । नेपालीको शव सोमबार बिहान बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरस्थित तिनाउ…

डीएसपीले गुण्डा नाइके भेट्नु ‘गैरव्यवसायिक’ : छानविन प्रतिवेदन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई डीएसपी मिलन केसीले भेटेकोबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । स्वयम्भु वृत्तमा कार्यरत डीएसपी केसीले बस्नेतलाई भेटेको बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ३१ मा छानविन समिति गठन गरेको थियो ।…

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै व्यवसायीले बढाए गाडी भाडा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीले आफूखुसी गाडी भाडावृद्धि गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आजैदेखि लागू हुने गरी १५ प्रतिशत भाडा बढाएको हो । विधानतः पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन यातायात व्यवस्था विभागले गर्नुपर्ने हो । तर,…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID