१४ वर्षीया किशोरीलाई यौनकार्यमा लगाउने ६ जना पक्राउ
एक साताअघि सदरमुकाम फुङलिङको जिमिपोखरी टोलको एउटा पसलमा चोरी भयो । एक जना बालकले गल्लाको पैसा निकालेर लगेको सीसीटीभी फुटेजमा देखियो । यही फुटेजको आधारमा प्रहरीले बालकलाई सोधपुछका लागि नियन्त्रणमा लियो । प्रहरीले किन चोरेको ? चोरेको पैसा कसलाई दिने ? केमा प्रयोग गर्छौ ? जस्ता…

