चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष: चीन कहाँ पुग्यो र नेपाल कता छ?
विश्वभरबाट कम्युनिस्टप्रतिको विश्वास कमजोर हुँदै गइरहेका बेला चीनले कम्युनिस्ट पार्टी स्थापनाको शताब्दी पूरा भएको अवसरलाई गर्वका साथ विशेष समारोहको आयोजना गरी मनाइरहेको छ। कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले प्राप्त गरेको उपलब्धिलाई आत्मसाथ गर्दै बिहीबार चीनले एक विशेष कार्यक्रमको आयोजना गरेको छ।…