एमाले प्रवेश गरेका माओवादीका चार सांसदको पद पुर्नबहाली गर्न सर्वोच्चद्धारा अस्वीकार
सर्वोच्च अदाललते माओवादी छाडेका चार सांसदको पद पुर्नबहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ। एमालेमा छिरेका पूर्वमाओवादी सांसदहरु लेखराज भट्ट, टोबहादुर रायमाझी, प्रभु…