भाँचिएको खुट्टामा राखेको रड निकाल्दा बिरामीको मृत्यु भएपछि चिकित्सकलाई कारबाही गर्ने सहमति
भाँचिएको खुट्टामा राखेको रड निकाल्ने क्रममा लापरबाही भएको भन्दै भरतपुरको मौलाकालिका अस्पतालका स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ। गत चैतमा खुट्टामा रड राखेका माडी–५ का रामप्रसाद तिवारी मंगलबार रड निकाल्न अस्पताल भर्ना भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो। मौलाकालिका…