जुनसुकै उमेरका महिलालाई हुनसक्छ स्तन क्यान्सर
पत्रपत्रिकाबाट

स्तन क्यान्सर स्तनको कोषिकाहरूमा हुने क्यान्सर हो । यस प्रकारको क्यान्सर अहिले नेपालमा पनि तीव्र गतिमा फैलिरहेको छ । स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर रोग हो । नेपालमा पछिल्लो केही वर्षयता स्तन क्यान्सर हुनेको संख्या बढ्दो छ ।…

अन्तर्राष्ट्रिय सीमा नाका आज रातिदेखि ७२ घण्टा बन्द
गणतन्त्र नेपाल समाचारदाता

२७ वैशाख। आज मंगलबार रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् ।स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई…

आचारसंहिता गम्भीर उल्लंघन गर्नेलाई उम्मेदवारी खारेज गर्न आयोगको निर्देशन
गणतन्त्रनेपाल समाचारदाता, काठमाडौँ । २५ बैशाख

निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको अवस्थामा तत्काल उम्मेदवारी खारेज गर्ने अधिकारसहित निर्वाचन आयोगले अनुगमन टोली परिचालन गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन…